FAQs Complain Problems

News

दर रेट उपलब्ध गराई दिने सम्बन्धि सुचना

 उपरोक्त सम्बन्धमा स्थानीय सरकार संचालन एन २०७४ को नियम १३ बमोजिम यस गोदावरी नगरपालिकाको आ. ब. २०७५/०७६ को लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको न्यूनतम दर रेट तोक्नु पार्ने भऐकोले उक्त कार्यको लागि आवस्यक सुझाब तथा  दर रेट मिति २०७५/३/१२ गते सम्म उपलब्ध गराइ दिनहुन सबैमा हार्दिक अनुरोध गरिन्छ |

सुझबका लागि

स्थानः सहरी पुर्बाधार बिकाश शाखा, गोदावरी नगरपालिका

फोन: ०९१-५०८००२,९८५८४२३२५६

इमेलःmungodawari@gmail.com