संक्षिप्त परिचय

सात नम्बर प्रदेशमा अवस्थित गोदवारी नगरपालिका कैलाली जिल्लाको मध्यपश्चिम भागमा अवास्थित रहेको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । बिगत २०७१ जेष्ठ ४ गते साबिकको अत्तरिया, मालाखेती , श्रीपुर, र गेटा गाउपलिका समितिलाई मिलाई अत्तरिया नगरपालिका निर्माण गरिएको थियो | तथापि २०७३ फाल्गुन २८ गते प्रकशित राजपत्र आधारमा साबिक अत्तरिया नगरपालिकामा गोदावरी गाउ विकास समितिलाई समेत मिलाएको र साबिक अत्तरिया नगरपालिकाको वार्ड न. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो|